सांग्रिला बैंकले आज १४ शाखा खुला गर्ने, (तालिकासहित) « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

सांग्रिला बैंकले आज १४ शाखा खुला गर्ने, (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला विकास बैंकले आईतवार देशभरिका १४ शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्