प्रभु बैंकले आज ५२ शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

प्रभु बैंकले आज ५२ शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्रभु बैंकले आईतवार देशभरिका ५२ शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्