मेगा बैंकले आज ४९ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित) « Artha Path
१५ बैशाख २०७७, सोमबार

मेगा बैंकले आज ४९ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले सोमवार देशभरिका ४९ शाखा खुला गर्ने जनाएको छ ।

4_27


प्रतिक्रिया दिनुहोस्