१५ बैशाख २०७७, सोमबार

सांग्रिला बैंकले आज १५ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला विकास बैंकले सोमवार देशभरिका १५ शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्