१५ बैशाख २०७७, सोमबार

सिद्धार्थ बैंकले आज २४ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिद्धार्थ बैंकले सोमवार देशभरिका २४ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्