सिभिल बैंकले आज कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

सिभिल बैंकले आज कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नविल बैंकले सोमवार देशभरिका ३३ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्