प्राईम बैंकले आज ७३ शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

प्राईम बैंकले आज ७३ शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले सोमवार देशभरिका ७३ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्