राष्ट्रिय बाणिज्य बैंकले मङ्गलबारदेखि सबै शाखा खुला गर्ने « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

राष्ट्रिय बाणिज्य बैंकले मङ्गलबारदेखि सबै शाखा खुला गर्ने



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । राष्ट्रिय बाणिज्य बैंकले मङ्गलबारदेखि सबै शाखा खुला गर्ने जानकारी दिएको छ ।तर शाखा कार्यालयहरु भने १० बजेदेखी १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्