लक्ष्मी बैंकले मंगलवार कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

लक्ष्मी बैंकले मंगलवार कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । लक्ष्मी विकास बैंकले मंगलवार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ ।

Contact Numbers
Contact Numbers 2


प्रतिक्रिया दिनुहोस्