मेगा बैंकले मंगलवार ५४ शाखा खुला गर्ने,हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

मेगा बैंकले मंगलवार ५४ शाखा खुला गर्ने,हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले मंगलवार देशभरिका ५४ बढि शाखा खुला गर्ने जनाएको छ ।

4.28


प्रतिक्रिया दिनुहोस्