प्राईम बैंकले मंगलवार ८२ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

प्राईम बैंकले मंगलवार ८२ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले मंगलवार देशभरिका ८२ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्