सिभिल बैंकले आज ३२ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

सिभिल बैंकले आज ३२ शाखा खुला गर्दै,हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले मंगलवार देशभरिका ३२ बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्