मेगा बैंकले बुधवार ५० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

मेगा बैंकले बुधवार ५० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले बुधवार देशभरिका ५० बढि शाखा खुला गर्ने जनाएको छ ।

4.29


प्रतिक्रिया दिनुहोस्