माछापुछ्रे बैंकले बुधवार ५७ बढि शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

माछापुछ्रे बैंकले बुधवार ५७ बढि शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले बुधवार देशभरिका ५७ बढि शाखा खुला गर्ने जनाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनको समयमा स्थानीय तहसंगको सहकार्यमा माछापुच्छ्रे बैंकले हरेक दिन विभिन्न शाखाहरू कार्यालयहरु सन्चालन गरिरहेको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्