सिभिल बैंकले आज ३३ बढि शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

सिभिल बैंकले आज ३३ बढि शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले बुधवार देशभरिका ३३ बढि शाखा खुला गर्ने जनाएको छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्