मुक्तिनाथ बैंकको आज कति शाखा खुल्छ, हेर्नुहोस्(तालिकासहित)
काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मुक्तिनाथ विकास बैंकले बुधवार देशभरिका ३७ शाखा खुला गर्ने जनाएको छ ।