ग्लोबल बैंकले आज कुन कुन शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

ग्लोबल बैंकले आज कुन कुन शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।ग्लोबल आईएमई बैंकले विहिवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.


प्रतिक्रिया दिनुहोस्