सांग्रिला बैंकले आज २९ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
२३ बैशाख २०७७, मंगलवार

सांग्रिला बैंकले आज २९ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला विकास बैंकले मंगलवार देशभरिका २९ बढि शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्