प्राईम बैंकले आज ८४ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले मंगलवार देशभरिका ८४ बढि शाखा खुला गर्ने जनाएको छ ।
