कुमारी बैंकले देवः बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित « Arthapath.com
१९ जेष्ठ २०७७, सोमबार

कुमारी बैंकले देवः बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित



काठमाडौं । कुमारी बैंकले राष्ट्रियस्तरको देवः विकास बैंकलाई प्राप्त गर्ने प्रश्ताव पारित गरेको छ ।
बैंकको सोमबार बसेको विशेष साधारणसभाबाट देवः विकास बैंक एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो ।

देवः विकास बैंकलाई एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । कुमारी बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब पुग्नेछ । साधारणसभाले कुमारीको प्रति कित्ता सेयर बराबर देवःको ०.८६ कित्ता सेयर अनुपातमा स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्