सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजनामा न्युन व्याजदरमा आपूmसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ ।

यस कर्जा योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप – घट गर्न सक्नेछन ।

ग्राहकहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य सम्पादन गरिने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्