नविल बैंकले बिहीबार यी शाखा खुला गर्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप नविल बैंकले बिहीबार काठमाडौं उपत्यका लगायत देशभरिका विभिन्न शाखा खोल्ने भएको छ ।
नविल बैंकका यी शाखा खुला रहने छन् ।
