सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामिमा बेच्दै « Arthapath.com
६ असार २०८२, शुक्रबार

सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामिमा बेच्दै



civil bank

सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामिमा निकालेको छ । बैंककले संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता सेयर लिलाम बढाबढमा बेच्न लागेको हो ।

सेयर किन्न इच्छुक व्यक्ति वा फर्मलाई बैंकले न्यूनतम १ सय देखी बढीमा जतिसम्ममा पनि गौप्य शिलवन्दी आह्वान गर्न सक्नेछन । बैंकले आज असोज १६ गतेदेखि ३० गतेभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

आवेदकले न्यूनतम १० हजार कित्ता देखी अधिकतम सबै सेयर खरिदका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । सेयर आवेदन सिभिल क्यापिटल मार्केटमा दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्