३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुने भएको छ ।

त्यसैगरी, भोलि २ बजे बोलकबोल भएर मंसिर १६ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्