एनसीसी बैंकको स्वतन्त्र संचालकमा खड्का नियुक्त « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

एनसीसी बैंकको स्वतन्त्र संचालकमा खड्का नियुक्त



काठमाडौैं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त भएका छन् ।

बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । स्वतन्त्र संचालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्