नविल बैंकको संचालक बने पुर्व बैंकर उपाध्याय « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

नविल बैंकको संचालक बने पुर्व बैंकर उपाध्याय



काठमाडौं । नविल बैंकको रिक्त रहेको संचालकमा पुर्व बैंकर उदयकृष्ण उपाध्याय नियुक्त भएका छन । बैंक संचालक समितिको सोमबार बसेको बैठकले उपाधयालाई संचालकमा चयन गरेको हो ।

उपाध्याय कुमारी बैंकको सीईओ भैसकेका व्यक्ति हुन । उनि यसअघि चौधरी ग्रुपद्वरा प्रर्वधित युनाइटेड इन्स्योरेन्सको संचालकसमेत भैसेका थिए ।

नविल बैंकमा एनएमबी बैंकको सीईओ भैसकेका उपेन्द्र पौडेल अध्यक्ष रहेका छन भने सनराइज बैंकको डेपुटी सीईओबाट रिटायर भएकी आशा राणा अधिकारी पनि संचालक छिन ।


प्रतिक्रिया दिनुहोस्