महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त « Arthapath.com
१ चैत्र २०७७, आईतवार

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

आइतबार बसेको बैंक सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय देवकोटा यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृत थिए ।


प्रतिक्रिया दिनुहोस्