रोजगारीको खोजीमा हुनुहुन्छ: एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि कर्मचारी माग्यो (आवेदन दिने तरिका सहित) « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

रोजगारीको खोजीमा हुनुहुन्छ: एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि कर्मचारी माग्यो (आवेदन दिने तरिका सहित)



काठमाडौं । एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको मागेको छ । बेंकले सातै प्रदेदका लागि ट्रेनी असिस्टेन्ट पदका कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १८ तारिख (बैशाख ५ गते) सम्म आवेदन दिन सक्नेछन् ।

Apply To Hare:https://merojob.com/trainee-assistant-63/

NIC Asia बैंकमा रोजगारीको अवसर

Apply hare: https://merojob.com/trainee-assistant-63/


प्रतिक्रिया दिनुहोस्