ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?



काठमाडौं । ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

जेठ १ गतेदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हो ।

ग्लोबल आईएमई बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्