प्राइम कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेन्द्रदास श्रेष्ठ चयन « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

प्राइम कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेन्द्रदास श्रेष्ठ चयन



काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा पुन राजेन्द्र दास श्रेष्ठ नियुक्त भएका छन । शुक्रबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नै अध्यक्षयमा निरन्तर गर्ने निर्णय गरेको छ ।

उनी अब बैंकको संचालक समितिको सदस्यको पदावधि कायम रहुनजेल अध्यक्षको पदावधि कायम हुने बैंक स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्