कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश घोषणा « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश घोषणा



काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको एक सूचना जारी गदै बैंकले जानकारी दिएको छ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।


यस्तो छ बैंकले जारी गरेको लाभांश वितरण गर्ने सम्बन्धी सूचना :


प्रतिक्रिया दिनुहोस्