आज बेलुका ४ घण्टा एभरेष्ट बैकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने « Arthapath.com
१३ पुष २०७८, मंगलवार

आज बेलुका ४ घण्टा एभरेष्ट बैकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने



काठमाडौं । आज मंलबार बेलुका एभरेष्ट बैंकको मोबाईल बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैकले सेवाको स्तोरोन्ती गर्नको लागि ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ ।

एक सुचना जाारी गदै बैंकले मोबाई बैकिङ्ग सेवा स्तरोन्नती गर्न लागेकोले बेलुका ८ बजेबाट १२ बजेसम्म ४ घण्टा मोबाईल बैकिङ्ग सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

‘हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिङ्ग (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहकहरुलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सुविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni (Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेकोले सो प्रयोजनको लागि मिति २००८ पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि यस बैंकको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध रहने व्यहोरा जानकारी गराउन चाहन्छौं ’ बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

May be an image of text


प्रतिक्रिया दिनुहोस्