जानकी फाइनान्सले बोलायो, फागुन २२ मा साधारण सभा « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

जानकी फाइनान्सले बोलायो, फागुन २२ मा साधारण सभा



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा २०७८/११/२२ गते आइतबार हुने भएको छ । सो साधारण सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज, अतिथी सदन, जानकी चौक जनकपुरधाममा पुनः साधारण सभा हुने शेयरधनी महानुभावहरुलाई सूचना जानकारी गराइएको हो ।

२०७८ फागुन ७ गते हुने भनिएको सधारण सभा हुँदा आवश्यक गणपुरक संख्या अपुग भएकोले सो सभा केही समय पछि सारिएको हो ।

यस्तो छ साधारण सभाको सूचना:


प्रतिक्रिया दिनुहोस्