ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत १२ गते, यस्ता छन् प्रस्ताव ? « Arthapath.com
२० फाल्गुन २०७८, शुक्रबार

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत १२ गते, यस्ता छन् प्रस्ताव ?



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चैत १२ गते शनिबार विहान नवौं बाषिक साधारण सभा गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको फागुन १३ गते बसेको १७३ औं बैठकले नवौं बाषिक साधारण सभाको मिति तय गरेको हो ।

सूचना

green development (1).JPG
green development (2).JPG


प्रतिक्रिया दिनुहोस्