किसान लघुवित्तको अध्यक्षमा लोकराज शर्मा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा शर्मा चयन भएका छन् । लघुवित्तको सञ्चालक समितिको चैत्र २१ गते बसेको बैठकले अध्यक्ष पदमा लोकराज शर्मालाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, लघुवित्तको उक्त बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा चयन गरेको छ ।
त्यस्तै, लघुवित्तकी अध्यक्ष सरिता उप्रेतीले राजीनामा दिएकी छिन् । अध्यक्ष उप्रेतीले दिएको राजीनामा उक्त बैठकले स्वीकृत गरेको हो ।
