सिन्धु विकास बैंकमा रोजगारीको अवसर, कसरि दिने आवेदन ? « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

सिन्धु विकास बैंकमा रोजगारीको अवसर, कसरि दिने आवेदन ?



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।

बैंकले रिलेशनसिप अफिसर म्यानेजरमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकमा कम्तीमा २.५० जिपीए ल्याई उत्तिर्ण कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २४ गतेसम्म बैंकको इमले vacanc[email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्