गभर्नर अधिकारी असार ११ गते स्वीजरल्याण्ड जाँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने भएका छन् ।
असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने भएका हुन् ।
स्वीजरल्याण्डमा जानका लागि गभर्नर अधिकारीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति समेत दिइसकेको छ ।