नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा « Arthapath.com
७ असार २०७९, मंगलवार

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँट गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै शेयर बाँडफाँट गरेको जनाएको हो ।

फाइनान्सले बैशाख २० गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि दश शेयर बराबर सात शेयर (१.०.७०) को अनुपातको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४. २७५ कित्रा साधारण शेयरको रितपूर्वक प्राप्त आवेदन असार ५ गते बाँडफाँट गरेको हो ।

साथै, बाँडफाँटको नतिता प्रभु क्यापिटल लिमिटेडको बेभसाइट https://www.prabhucapital.com/ माफर्त हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्