आशा लघुवित्तका स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले दिए राजिनामा « Arthapath.com
९ असार २०७९, बिहीबार

आशा लघुवित्तका स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले दिए राजिनामा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् ।

लघुवित्तको असार ८ गते बसेको संचालक समितिको १०५औं बैठकले श्रेष्ठको राजिमा स्वीकृत समेत दिइ सकेको छ । उनले ब्यक्तिगत कारण देखाउदैं राजिनामा दिएको लघुवित्तले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्