बेष्ट फाइनान्सले माग्यो ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर माग गरेको हो ।
जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन, अर्थशास्त्र वा अन्य विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १३ गते) ले १५ दिन भित्र फाइनान्सको इमले मार्फत आवेदन दिन सकिनेछ ।
