नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको २२ लाख कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
१६ असार २०७९, बिहीबार

नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको २२ लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको ऋणपत्र सूचीकृत गरेको छ । बिहिबार सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएसँगै अब शुक्रबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेञ्चर २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्