एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ? « Arthapath.com
२७ असार २०७९, सोमबार

एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ?



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन हो ।
बोनश शेयर वितरणका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले शेयर बजार बन्द हुनु भन्दा अगाडि कायम ३४८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेपछिको शेयरमूल्य ३२० रुपैयाँ ७४ पैसा कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्