लुम्बिनी विकास बैंकको सीईओमा विजय बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजय बहादुर श्रेष्ठ नियुक्त गरेको छ ।
असार २८ गते बसेको संचालक समितिको ४२५औं बैठकले साउन २ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।