गोर्खाज फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता « Arthapath.com
१ श्रावण २०७९, आईतवार

गोर्खाज फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता



काठमाडौ । गोर्खाज फाईनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो

कम्पनीले ब्रान्च मेनेजर पदका लागि केहि, सम्बन्ध प्रबन्धकका लागि २ जना र आईटि पदका लागि एक जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १ गते) ले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्