बैंकदरलाई बढाएर साढे ८ प्रतिशत « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

बैंकदरलाई बढाएर साढे ८ प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।

चालु आर्थिक वर्षको २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको बताए ।


प्रतिक्रिया दिनुहोस्