गरिमा विकास बैंकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ छुट सम्बम्धमा गर्यो सम्झौता « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

गरिमा विकास बैंकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ छुट सम्बम्धमा गर्यो सम्झौता



काठमाडौं । गरिमा विकास बैंकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्बम्धमा सम्झौता गरेको छ ।
सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड रगरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकलाई ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउनेछन् । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्