नेप्सेमा एक कम्पनीको १६ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१५ श्रावण २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको १६ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आइतबार गरिमा विकास बैंकको १५ प्रतिशत बराबरको ६३ लाख १७ हजार ०९२ दशमलव ९६८१ कित्ता शेयर बोनस सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्