सिन्धु विकास बैंकको शेयर बिक्रीमा, क कस्ले आवेदन दिन पाउँछन् ? « Arthapath.com
२६ श्रावण २०७९, बिहीबार

सिन्धु विकास बैंकको शेयर बिक्रीमा, क कस्ले आवेदन दिन पाउँछन् ?



काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर र न्यूनतम मूल्य भने खुलाएको छ ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जोकी ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बैंकको कर्पोरेट कार्यलय बनेपामा आवेदन दिने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्