प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । होटेल भ्यालीभ्यु, वीरेन्द्रनगर, सुर्खेतमा एएसडिपिको लाभग्राहीका लागि प्रभु बैंक लि. द्घारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य ९लक्ष्य १( गरिवी विहीन र लक्ष्य २( शून्य भोकमरी० प्राप्तिमा योगदान पु(याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंक लि.का सिबिसिओ सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । एएसडिपि का संयोजक विनोद कुमार भट्टराईले एएसडिपिको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथाकामगर्ने तरीकाको बारेमा जानकारी गराए । प्रभु बैंक लि.का ज्भबम( ःष्अचयाष्लबलअभ म्भउबचतmभलत चन्द्र बहादुर खत्रीले एएसडिपि कोलाभ ग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनकालागि छुट्टै लोन प्रोडक्ट बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमाकर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्