सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले लक्ष्मीनाथ घिमिरेलाई संचालकमा नियुक्त गरेको छ ।

भदौ ७ गते बसेको संचालक समितिको बैठकले बैंकको रिक्त रहेको संचालकको पदमा संस्थापक शेयर समूहबाट प्रतिनिधिमत्व हुने गरी घिमिरेलाई नियुक्त गरेको बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्